Fast Nepal News

केही मतदानस्थलमा मतदान रोकिएपछि फेरि मतदान सुरु हुदैँ

banner single news
४ मंसिर, काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज देशभर एकै चरणमा भईरहेको छ। आज जारी भईरहेको मतदानमा असहज र झडप देखिएपछि १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले बताउँदै मतदान रोकिएको केही स्थानहरूमा पुनः मतदान गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.