
३ मंसिर, काठमाडौँ -राष्ट्रिय निर्वाचन आयोगले निर्वाचनको सबै तयारी भएको जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सम्पूर्ण कामहरू पुरा भएको जानकारी दिएको हो।
निर्वाचनको सबै तयारी पूरा भएकोले भोली निर्वाचन सभ्य र भयरहित वातावरणमा सम्पन्न गर्ने निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले जानकारी दिनुभयो।
Visited 47 times, 1 visit(s) today
