Fast Nepal News

निर्वाचनको दिन उपत्यका क्षेत्रमा सवारी साधन चलाउन रोक

banner single news
३० कार्तिक, काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन उपत्यकाको अधिकांश क्षेत्रमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्ला प्रशासन कार्यालयले सवारी साधन चलाउन रोक लगाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको हो। त्यस बिचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको उपत्यका आसपासका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.