
२९ कार्तिक, काठमाडौँ -काठमाडौ क्षेत्र नंम्बर ७ का लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरु चुनावको संघारमा मतदातासँग सक्दो भेटघाट गर्ने प्रयास गरिरहनुभएको छ।

मतदाताको अमूल्य मतको अपिल गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन काठमाडौँ क्षेत्र नंम्बर ७ का नेकपा माओवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानुषी यमी भट्टराई, काठमाडौँ क्षेत्र नंम्बर ७(क) का नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य उम्मेदवार बसन्त मानन्धर, काठमाडौँ क्षेत्र नंम्बर ७ (ख) का नेपाली कांग्रेसका उम्मेदवार सबिन तामाङ्ग गठबन्धनलाई जिताउन आम जनमानस सामु मतको अपिल गर्दै चुनावी प्रचारप्रसारमा सक्रिय हुनुभएको छ।

Visited 15 times, 1 visit(s) today
