Fast Nepal News

संघीय सांसदहरूको लोगो यसरि सुधारियाे

banner single news

१३ कात्तिक, काठमाडौं । संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको छ । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको हाे । सांसदहरुले अव नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले जनाएको छ ।

तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ।अहिले सुधारिएको लोगो आएको छ । ‘नयाँ लागो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’

Inside Article Ads

उनका अनुसार नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्नेछन् ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.