Fast Nepal News

माधव नेपाललाई कोरोना संक्रमण

banner single news

काठमाडौँ — २७ पुस २०७८

काठमाडौँ , नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।  

अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनमा कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेटेड भएर बसेको गौतमले इकान्तपुरलाई बताए ।      

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.