Fast Nepal News

यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य

banner single news

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ३०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाँजर (तराई) प्रतिकिलो रु १५, बन्दा (लोकल) प्रतिकिलो रु १०, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तितो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु १०, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो ५०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु २०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

Inside Article Ads

यस्तै, निगुरो प्रतिकिलो रु ४०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५५, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु ९०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेको छ ।

समितिले स्याउ (झोले)प्रतिकिलो रु २३०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३००, अङ्गुर (हरियो) प्रतिकिलो रु १८०, अङ्गुर (कालो) प्रतिकिलो रु २३०, भारतीय सुन्तला रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ७०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली)प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ७०, उखु प्रतिगोटा रु ७०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, आभोकाडो प्रतिकिलो रु ६०० तथा अमला प्रतिकिलो रु ९० निर्धारण गरेको छ ।

 

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.