Fast Nepal News

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

banner single news

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ३०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १८, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु १५, बन्दा (लोकल) प्रतिकिलो रु १०, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु १०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु २०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, भिण्डी प्रतिकिलो रु ४० रुपैयाँ तोकिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ५०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो १३०, चमसुरको साग रु १३०, तोरीको साग प्रतिकिलो रु २०, मेथीको साग प्रतिकिलो रु १३०, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु २८०, कुरिलो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

Inside Article Ads

निगुरो प्रतिकिलो रु ४०, ब्रकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५५, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु १३०, पुदिना प्रतिकिलो रु २००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु ९०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुक प्रतिकिलो रु ३०० कायम भएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु १५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३००, ताजा माछा (बचुवा) प्रतिकिलो रु २४०, ताजा माछा (छडी) प्रतिकिलो रु २२०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु २८० र सिताके च्याउ प्रतिकिलो रु ७०० रुपैयाँ रहेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३००, अङ्गुर (हरियो) प्रतिकिलो रु १८०, अङ्गुर (कालो) प्रतिकिलो रु २३०, भारतीय सुन्तला रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ९०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ७०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, आभोकाडो प्रतिकिलो रु ६०० तथा अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

 

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.