हुम्लामा वैशाख महिनामा हिमपात हुँदा सर्वसाधारण अचम्भित हुम्ला - बैशाख ९ हुम्ला, उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् । …
राइनासमा सम्पन्न प्रथम मेयर कप भलिबलको उपाधि वडा नं. ५ लाई मर्स्याङदी — वैशाख ९, २०७८। राइनास नगरपालिका वडा स्तरिय प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ तिनपिप्लेले…
पाकिस्तानको क्वेटा शहरमा विस्फाेटहुदा चार जनाको मृत्यु , ९ वैशाख, काठमाडौं । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको जनाएकाे छ…
सकियाे अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ…
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै। प्रकाश कपाली काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा…
पार्टीको बैठक आधिकारिक नभएको भन्दै अध्यक्ष मैनालीद्धारा विज्ञप्ती जारी काठमाडौं । नेकपा एमालेका नुवाकोटका अध्यक्ष बद्री मैनालीले बिहीबार नुवाकोटमा पार्टीको कुनै कार्यक्रम नभएकाले भ्रममा नपर्न…
श्री पञ्चकन्या आधारभूत बिधालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण शैक्षिक सामाग्री हस्तान्तरण सिन्धुपाल्चोक- इन्द्रावती २ कुञ्चोक कुडारे मा रहेको श्री पञ्चकन्या आधारभूत बिधालयका ४७ जना…
कांग्रेसको पदाधिकारी बैठक वस्दै ८ वैशाख, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ ।…
बाग्लुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि मठमन्दिर प्रवेशमा बैशाखसम्म रोक बाग्लुङ - बैशाख ८ बाग्लुङ, बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । आन्तरिक पर्यटकको…
जिल्ला अदालत मकवानपुरले एकै दिन १३ मुद्दा फैसला मकवानपुर - बैशाख ८ मकवानपुर, जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा…