बजेटमा पेसागत महासङ्घ नेपाल र महासङ्घ आबद्ध घटकहरुले सरकार समक्ष पेश गरेका माग मध्ये केही सम्बोधन गरिएको छ

महासचिव रामप्रसाद रिमालले एक प्रेस िवज्ञप्ती जारी गर्दै वजेटमा अाफ्ना केहि माग सम्वाेधन भएकाे जनाउनु भएकाे छ । बजेटमा पेसागत महासङ्घ नेपाल र महासङ्घ आबद्ध घटकहरुले सरकार समक्ष पेश गरेका माग मध्ये केही सम्बोधन गरिएको जनाएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसदको संयुक्त बैठक मा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्नु भएको छ … Continue reading बजेटमा पेसागत महासङ्घ नेपाल र महासङ्घ आबद्ध घटकहरुले सरकार समक्ष पेश गरेका माग मध्ये केही सम्बोधन गरिएको छ