Fast Nepal News

निषेधाज्ञले घट्यो दुग्धजन्य पदार्थको खपत, किसान मर्कामा

banner single news

काठमाडौं, जेठ २

काठमाडौं, कोरोनाको दोस्रो लहर रोक्न १६ वैशाखदेखि लागू भएको निषेधाज्ञाले दुग्धजन्य पदार्थको ६० प्रतिशतसम्म खपत घटेको छ ।

सामान्य अवस्थामा नेपालमा ३२ लाख लिटर खपत हुँदै आएको थियो। तर, निषेधाज्ञामा १९ लाख लिटर खपत घटेको सरोकारवालाले बताएका छन् ।

Inside Article Ads

जसअनुसार, हाल प्रतिदिन बल्लतल्ल दैनिक १३ लाख लिटर खपत हुन थालेको डेरी उद्योग संघले बताएको छ । दुधको खपत १९ लाख लिटरसम्म घटेपछि संघले किसानबाट आधा मात्र दुध किन्न थालेको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.