Fast Nepal News

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

banner single news

असोज, काठमाडौं । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी एस जयशंकरलाई र परराष्ट्रमन्त्री डा. नारायण खड्का बीच भेटवार्ता भएको छ ।

जयशंकरले भेट गर्दाको तस्वीर ट्वीट गर्दै आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने विषयमा काम गर्ने सहमति भएको जनाएका छन् ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.